site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दराजले अब गाडी पनि बेच्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपालको अनलाइन सपिङ् साइट दराजले दसैंको अवसरमा दसैं धमाका अफरहरु ल्याएको छ । दराजले दसैंको अवसर पारी दराजले अब गाडीहरु पनि बेच्ने घोषणा गरेको छ । 

सिप्रदी ट्रेडिङ्सँग मिलि दराजले सबैभन्दा सुपथ मूल्यमा नेपालभरी टाटा टियागो गाडी बेच्ने भएको छ । गाडी किन्न खोज्‍ने अथवा अपग्रेड गर्न खोजेका ग्राहकहरुले दराजमा अब राम्रो डिलहरु पाई टाटा टियागोका विभिन्न मोडेलहरु किन्न सक्नेछन् । दराजमा यसको सुरुवाती मूल्य रु २,०९५,००० रहेको छ।

नयाँ वर्षदेखि मोटरसाइकलहरु पनि बिक्री गरिरहेको दराजले टिभीएससँग मिलि टिभीएस मोटरसाइकल तथा स्कूटरहरुमा आकर्षक अफरहरु पनि ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC