राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पिताबाट टीका ग्रहण गरेपछि अन्यलाई टीका लगाइदिने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले ट्विट गर्दै आज बिहान ट्विट गर्दै भनेका छन्,“आफूले पिताबाट टीका ग्रहण गरेपछि सम्माननीय प्रधानमन्त्री ओलीले आज (१ दिन मात्र) दिउँसो २ देखि ४ बजेसम्म शीर्ष नेता, मन्त्री,सांसद तथा विशिष्ट श्रेणीका राष्ट्र सेवक र त्यसपछि अपरान्ह ४ देखि साँझ ७ बजेसम्म पार्टी कार्यकर्ता लगायतका व्यक्तिहरुलाई टीका लगाइदिनु हुने भएको छ।”
प्रकाशित मिति: मंगलबार, असोज २१, २०७६ ११:००
प्रतिक्रिया दिनुहोस्