site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सिरियाली कुर्दहरुद्धारा सर्वसाधारणलाई आग्रह
Sarbottam CementSarbottam Cement

एएफपी । सिरियाली उत्तरी प्रान्तहरुमा शासन गरिरहेका कुर्दहरुले टर्कीका विरुद्ध प्रतिरक्षा गर्न सिरियाली सर्वसाधारण नागरिकहरुलाई आग्रह गरेका छन् । 

उनीहरुले टर्कीको आक्रमण हुनसक्ने क्षेत्रहरुको प्रतिरक्षाका लागि लाग्न सर्वसाधारणहरुलाई आग्रह गरिरहेका अधिकारीहरुले जानकारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हामीले सिरियाको उत्तरी र पूर्व भूभागहरुमा सिरियाली भूमिमाथि हुनसक्ने सम्भावित हमलाहरुका विरुद्धमा लाग्न र प्रतिरक्षा गर्नका लागि सबै नागरिकहरुलाई तीन दिनसम्म परिचालन गर्नेगरी कार्यक्रम बनाएका छौँ– एक विज्ञप्तिमा भनिएको छ । 

उनीहरुको विज्ञप्तिमा यो एक ऐतिहासिक अभियान भएकोले टर्कीको सीमा क्षेत्रमा रहेर प्रतिरक्षात्मक रुपमा सक्रिय रहन आग्रह गरिएको छ ।
 
उनीहरुले यो अभियान टर्कीसका लागि मात्र नभएर यहाँ रहेका सिरियाली नागरिकका लागि पनि भएको उनीहरुको भनाई छ । यो खासगरी उत्तरी सिरियाका कुर्दहरुका लागि पनि रहेको उनीहरुले बताएका छन् । 

Global Ime bank

टर्कीले सिरियाको उत्तरी भूभागलाई लक्ष गरेर आक्रमण गर्ने योजना बनाइरहेको भन्दै यसबाट हुनसक्ने सम्भावित क्षति कम गर्न आफ्नो देशको क्षेत्रको रक्षाका लागि सवै सर्वसाधारणलाई आग्रह गरिएको उनीहरुको भनाई छ । 
 
टर्कीले मङ्गलबार मात्र सिरियाको उत्तरी क्षेत्रतर्फ आक्रमण गर्न सकिने र यसका लागि थप सशक्त फौज पनि पठाउन सकिने बताएको थियो । त्यसपछि सिरियाली कुर्दहरुको यो आग्रह आएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC