विदेश
महाबलीपुरम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो अनौपचारिक शिखर सम्मेलनमा भारत आएकोमा चीनका राष्ट्रपति सी जिनपिङ्गलाई धन्यवाद दिएका छन् । उनले केही बेर अघि ट्विट गर्दै धन्यवाद दिएका हुन् ।
उनले ट्विटरमा चेन्नई कनेक्टले भारत र चीनको सम्बन्धमा नयाँ गति दिने समेत जनाएका छन् । यसले दुई देशका जनता र विश्वले नै लाभ हासिल गर्ने समेत मोदीले जनाएका छन् ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६ १४:०१
प्रतिक्रिया दिनुहोस्