राजनीति
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा शनिबार भएको भेटघाटका विभिन्न तस्बिर चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले प्रकाशित गरेको छ ।
जसमा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटका तस्बिरहरु समेटिएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६ ०९:१७
प्रतिक्रिया दिनुहोस्