site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजनीति यस्तै हो, कांग्रेसको मनोबल बढेछ
Sarbottam CementSarbottam Cement

फाइल तस्बिर


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेसको मनोबल बढेको टिप्पणी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्टी मुख्याल सानेपामा कोजाग्रत पूर्णीमाका अवसरमा आयोजित चियापानमा पुगेका प्रचण्डले भने,  “म चियापान कार्यक्रममा आउँदा परिवर्तनका सहयात्रीकहाँ आएजस्तो लाग्छ, हेरौं राजनीतिले कसरी कोल्टे फेर्छ ।”

उनले दिवङ्गत नेता एवम् काङ्ग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले सुरू गरेको एकता, सहकार्य र सहयात्राले मुलुकलाई यो स्थानसम्म डोर्‍याएको बताए ।

Global Ime bank

विगतका प्रतिबद्धताप्रति दृढ रहन यस्ता चियापानले महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताएका थिए । 

“विगतमा हामीले गरेका सङ्कल्प र प्रतिवद्धताप्रति दृढ रहने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत देशको स्वाधिनताको रक्षा र जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्ने कुरा नै आजको आवश्यकता हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC