site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
#metoo: भारतीय कलाकारमाथि यौन दुर्व्यवहारको आरोप लागेको वेबपेज हटाउन नसकिने
Sarbottam CementSarbottam Cement

गुगलले दिल्ली उच्च अदालतलको आदेश सर्वसाधारणको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको जनाएको छ । दिल्ली उच्च अदालतले भारतीय कलाकार सुबोध गुप्तामाथिको यौन दुर्व्यवहारको आरोप लागेका सामग्री भएको वेबपेज हटाउन गुगललाई आदेश दिएको थियो । 

तर, गुगलले भने उक्त आदेश सर्वसाधारणको इच्छा विपरित भएको र यसले विचार र अभिव्यक्ति स्वतन्त्रतामा नकारात्मक असर पर्ने भएकोले सुबोध गौतममाथि यौन दुर्व्यवहारको आरोप लागेका सामाग्री तथा वेबपेज हटाउन नसकिने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

एक वर्षअघि #MeeToo अभियानका क्रममा सुबोधमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाइएको थियो ।  गत महिना दिल्ली उच्च अदालतले सामाजिक सञ्‍जाल प्लेटफर्म फेसबुक र गुगललाई गौतममाथिको दुर्व्यवहार लगाइएका वेबपेज हटाउन आदेश दिएको थियो । फेसबुकले दिल्ली उच्च अदालतका न्यायाधीश राजिभ साही एन्डलालाई गुप्ताविरुद्धका आरोप भारतीय प्रयोगकर्ताले हेर्न नपाउने जानकारी गराएको थियो । यद्पि भारत बाहिरका प्रयोगकर्ताहरुले भने उक्त पोस्टहरु भने हेर्न सकिन्छ । 

गुगलले पनि उक्त वेबपेज थर्ड पार्टी कन्टेन्ट भएकोले आफ्नो पहुँच सर्च इन्जिनमा मात्र भएकोले उक्त पोस्टहरु हटाउन नमिल्ने र आफ्नो नियन्त्रणमा नभएको दिल्ली उच्च अदालतलाई जानकारी दिएको छ । 

Global Ime bank

स्क्रोलडटइन

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC