site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गणितीय मापनअनुसार यी हुन् विश्वकै सबैभन्दा सुन्दर महिला
Sarbottam CementSarbottam Cement

सुन्दरतालाई पनि गणितीय मापदण्डमा मापन गर्न मिल्ने दाबी वैज्ञानिकहरुले गरेका छन् । अब आँखाले हेरेर कसैको सुन्दरताको बयान गर्ने समय गएको छ । यसको एकमात्रै र ताजा उदाहरण हो– ‘गोल्डेन रेशियो’को हालै सार्वजनिक भएको गणितीय सुन्दरता मापनको रिजल्ट ।

सुपरमोडल बेला हदीद विश्वकै सबैभन्दा सुन्दर महिला सावित भएकी छिन् । ‘गोल्डेन रेशियो’को स्केलमा २३ वर्षिय बेलाको अनुहार क्लासिक ग्रीक क्यालकुलेशनको स्केलमा मिलेको छ । रिसर्चमा अनुहारका हरेक अंगहरुको मापदण्ड गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘गोल्डेन रेशियो अफ ब्युटी स्टायान्डर्ड’ का अनुसार केही वैज्ञानिकको समूहले धर्तीको सबैभन्दा सुन्दर महिलाहरुको खोजीको क्रममा भिक्टोरियाज सिक्रेट मोडलहरुको अनुहारमा अनुसन्धान गरिएको थियो । उतm अनुसन्धानबाट उनीहरु यो स्केलमा लगभग मिल्न गएको निष्कर्ष निकालेको हो ।

यसमा अनुहारको अनुपात मापदण्डद्वारा मापन गरिएको छ । यो स्केल ग्रीक विद्धानहरुद्वारा वैज्ञानिक सुत्रका अनुसार सुन्दरताको परिभाषित गर्नको लागि प्रयोग गरेको थियो ।

Global Ime bank

‘गोल्डेन रेशियो’को मापदण्डअनुसार २३ वर्षिय बेलाको अनुहार ९४.३५ प्रतिशत मिलेको छ । यसैगरी पप गायिका बियोन्सेको अनुहार उतm स्केलको ९२.४४ प्रतिशतमा पर्न सफल भई दोस्रो स्थानमा परेकी छिन् ।

तेस्रो विश्व सुन्दरीमा ९१.८५ प्रतिशत अनुपातमा अभिनेत्री अम्बर हर्ड परेकी छिन् भने पप स्टार एरियाना ग्रान्डे ९१.८१ प्रतिशतको साथ चौथो स्थानमा छिन् ।

यो मापन लन्डनको प्रतिष्ठित हार्ले स्ट्रीटका एक लोकप्रिय फेशियल कस्मेटिक सर्जन डा. जुलियन डी सिल्वाले गरेका थिए 

नवभारत टाइम्स

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC