site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गोंगबुमा नयाँ मल्टीप्लेक्स संचालनमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको गोंगबुमा नयाँ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । गोंगबु चोक नजिकैको कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नयाँ मल्टीप्लेक्स सञ्चालनमा आएको हो । 

मल्टीप्लेक्समा ३३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन् । हल वानमा १८१ र हल टुमा १५४ सिट क्षमता छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल मै पहिलो पटक जीडीसी सर्भर जोडिएको हलमा थ्रीडी सिस्टम पनि जडान छ ।

हलको ओपनिङमा विभिन्न कलाकार, निर्देशक तथा पत्रकारको उपस्थिती थियो । 

Global Ime bank

करिब दुई हप्ता अगाडि काठमाडौंको नयाँ वानेश्वरमा पनि मल्टीप्लेक्स सञ्चालनमा आएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC