site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्लेअफमा पुग्ने लक्ष्यमा चितवन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । जारी वुमन च्याम्पियन्स लिग (डब्लुसीएल) अन्तर्गत आज (शनिबार) दुई खेल हँुदैछन् । आज हुने पहिलो खेलमा चितवन राईनोजले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित टीयू मैदानमा हुने पहिलो खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै चितवनको लक्ष्य प्लेअफमा पुग्नु योजनामा हुनेछ । चितवन दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । पोखरा भने अंक विहिन छ । लिगको तेस्रो खेल खेल्दा चितवन तेस्रो जित निकाल्ने लक्ष्यमा छ । पोखरा भने पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

शनिबार नै हुने दोस्रो खेलमा विराटनगरले काठमाडौंसँग प्रतिस्पर्धा गर्दैछ । दुबै टोलीबीचको खेल दिउँसो १ः०० बजे सुरु हुनेछ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC