site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पीएसजीको जितमा डी मारियाको दुई गोल
Ghorahi CementGhorahi Cement

एजेन्सी । पेरिस सेन्ट जर्मेनले (पीएसजी)ले जित निकालेको छ । शुक्रबार राति नाइसको घरेलु मैदानमा भएको खलेमा पीएसजीले नाइसलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा एन्जल डी मारियाले खेलको १५ औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए । खेलको २१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर बनाए ।

Agni Group

यता नाइसका लागि इन्गानाटिउस गनागागेले खेलको ६७ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गर्ने अवसर दिलाए । पीएसजीका लागि केलिएन एम्बाप्पेले खेलको ८८ औँ मिनेटमा गोल गर्दै ३–१ को अग्रता दिलाए ।

पीएसजीका लागि खेलको इन्जुरी समयमा गोल गर्दै ४–१ को जित दिलाए । जितसँगै पीएसजीले १० खेलबाट २४ अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ । पराजित नाइस १३ अंक सहित नवौं स्थानमा छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC