राजनीति
दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं. ५ को केन्द्र दाङ बन्न पहल थाल्ने प्रतिबद्धता जनाएका छन् । प्रेस संगठन दाङले आज बिहान घोराहीमा आयोजना गरेका पत्रकार सम्मेलनमा प्रदेशको केन्द्र दाङ बन्ने भन्दै प्रदेशको राजधानी दाङ राख्न उपयुक्त भएको बताए ।
अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको समेत बताएका छन् । उनले उपनिर्वाचन सफल बनाउन नेताकार्यकर्तालाई लाग्न अनुरोध समेत गरेका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६ १४:२०
प्रतिक्रिया दिनुहोस्