site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विनोदसहित ५ खेलाडीलाई पीएसएल ड्राफ्टमा राख्न क्यानको प्रस्ताव
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले विनोद भण्डारीसहित पाँच खेलाडीलाई पाकिस्तान सुपर लिग क्रिकेटको ड्राफ्टमा राख्न प्रस्ताव गरेको छ ।

आइसीसीमार्फत क्यानले विनोद भण्डारीसहित आरिफ शेख, करण केसी, पवन सरार्फ र ललित नारायण राजवंशीलाई ड्राफ्टमा राख्न प्रस्ताव गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्ताव पठाएसँगै आईसीसीले नेपालका पाँच खेलाडीलाई पाकिस्तान सुपर लिग(पीएसएल) को ड्राफ्टमा राख्न भूमिका खेल्नेछ । नवनिर्वाचित क्यानले अन्य फ्रेन्चाइज लिगमा पनि नेपाली खेलाडी समावेश गर्ने प्रक्रिया अघि बढाउने बताएको छ । 

पाकिस्तान क्रिकेट बोर्डको आयोजनामा यस वर्षको पाकिस्तान सुपर लिग फेब्रुअरी २० देखि मार्च २२ सम्म सञ्‍चालन गर्ने तयारी छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !