खेल
काठमाडौं । मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पूर्वाधार स्तरोन्नतीको कामले तीव्रता पाएको छ ।
साग हुन तीन सातामात्र बाँकी रहँदा पूर्वाधार तथा रंगरोगनको काम तिव्र गतिमा भइरहेका छन् ।
उद्घाटन र समापन हुने एकमात्र दशरथ रंगशालामा अहिले सिट राख्ने काम भइरहेको छ । भिआइपी प्यारापिटको छानो यसै साता आइपुग्ने राखेपले बताएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६ १३:५२
प्रतिक्रिया दिनुहोस्