site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सचिनको (निलो) टिम विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ । 

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको १० ओभरको मैत्रीपूर्ण खेलमा सचिनको टिम ब्लुले विनोदको रेडलाई ६ विकेटको हराएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विनोदको टिमले दिएको ४५ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पूरा गर्यो । सचिनले ७ रन बनाएका थिए । 

क्रिकेटको भगवानको रुपमा चिनिने सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC