site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कालापानीबाट सेना फिर्ता लैजाऊः प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । युवा संघको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले नेपली भूमीबाट विदेशी सेनालाई फिर्ता पठाउने दाबी गरे । 

“नेपाली भूमि फिर्ता लिन सक्छौं, सक्नुपर्छ,” उनले भने । 

उनले कालापानीमा भारतीय सेना अघिल्लै शताब्दीमा बसेको पनि बताए । प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने बताए । राष्ट्रियताको पक्षमा देखिएको एकताले सरकारलाई बल पुगेको उनको भनाई थियो । नक्सा सच्याउनु भन्दा भूमि फिर्ता लिनु मुख्य विषय भएको भन्दै उनले सरकारले आफ्नो भूमि फिर्ता ल्याउने बताए ।

सीमा अतिक्रमण प्रकरणमा सरकारको ‘रियाक्सन’ होइन, ‘एक्सन’को प्रतीक्षा : कांग्रेस 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC