site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतीय क्रिकेटर सचिनले भेटे प्रधानमन्त्री 
Ghorahi CementGhorahi Cement

काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । 

शुक्रबार नेपाल आइपुगेका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भटेका हुन् । प्रधानमन्त्री केपीशर्मा ओलीले ट्विटरमार्फत प्रसिद्ध क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् । 

उनले नेपालले बालअधिकारको प्रबर्द्धनको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेको जनाएका छन् । 

Agni Group

सचिनले शनिबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।  

बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफ नेपालले सचिनलाई नेपाल बोलाएको हो ।

Global Ime bank

सचिन शनिबार त्रिवि क्रिकेट मैदान पुगेर मैत्रीपूर्ण क्रिकेट म्याच खेलेका थिए । 

 

Pleased to meet with @sachin_rt, famous cricket player, and UNICEF goodwill ambassador today. He appreciated the efforts undertaken by Nepal for the promotion of the rights of the children and their welfare. pic.twitter.com/va9pENNVJd

— KP Sharma Oli (@PM_Nepal) November 17, 2019

Image

Image

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC