site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टिम आबुधाबीको जितमा पारसको एक रन
Sarbottam CementSarbottam Cement

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई) मा सुरु तेस्रो संस्करणको टी-१० लिग अन्तर्गत नेपाली क्रिकेटर पारस खड्काको टिम आबुधाबीले पहिलो जित हात पारेको छ ।

आइतबार भएको खेलमा आबुधाबीले नर्थन वारियर्सलाई ६ विकेटले पराजित गरेको हो । वारियर्सले दिएको ९३ रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा चार विकेट गुमाउँदै पूरा गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आबुधाबीका लागि लुके राइस्टले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै मोइन  अलीले ३० रन जोड्दा निरोशनले ८ रन बनाए । पारस खड्काले अविजित रहँदै १ रन जोड्दा आलेक्स डेविडले पनि १ रन जोडे ।

यसअघि शेख ज्याद स्टेडियममा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वारियसले निर्धारित १० ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।  

Global Ime bank

वारियर्सका लागि कप्तान डरेन स्वामीले १७ रनको योगदान गरे । त्यस्दै सम विलिङले ३५ रन बनाउँदा आन्द्रे रसेलले ३७ रनको योगदान गरे ।

बलिङतर्फ आबुधाबीका लागि वेन लौग्लिनले एक विकेट हात पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC