site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीपको टिम कर्नाटका पराजित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम कर्नाटका टुसकेर्स पराजित भएको छ ।

युएईमा जारी टि–१० क्रिकेट लिगको दोस्रो खेलमा कर्नाटका बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको हो । 

Agni Group

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको ११५ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पूरा गरेको थियो । आजको खेलमा सन्दीपले २ विकेट लिए । 

दुई ओभर बलिङ गरेका सन्दीपले ९ रन खर्चेर दुई विकेट लिएका थिए । पहिलो ओभरमा सन्दीपले ५ रन खर्चिएका थिए । त्यस्तै दोस्रो ओभरमा ४ रन खर्चिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC