site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रातो र चन्द्र सूर्य...मा पूर्वराजा ठमेलमा यसरी नाचे (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्ना परिवारका सदस्यसहित शनिबार राति ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स नेपाल रेस्टुरेन्टमा गएर नाचेका छन् । ठमेल भगवतीस्थानमा रहेको सो रेस्टुरेन्टमा पूर्वराजा परिवारसहित रातको करिब ११ः३० बजे पुगेको सो रेस्टुरेन्टका रिजर्भेसन कर्मचारी सहदेव सेढाईंले बाह्रखरीलाई बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार पूर्वराजाले आफूहरुलाई हेर्न मन लागेर आएको जनाएका थिए । ‘‘उहाँहरुले हल्का स्न्याक्स लिनुभयो,’’ उनको भनाइ थियो । सो जमघटमा पूर्वअधिराजकुमारी हिमानी तथा अन्य आफन्तहरु सहभागी थिए । पूर्वरानी कोमल भने त्यहाँ नगएको सेढाईंले बताए । 

पूर्वराजपरिवार त्यहाँ राति १ बजेसम्म बसेर बाहिरिएको थियो । 

Global Ime bank

तस्बिर तथा भिडियोः लर्ड अफ द ड्रिङ्क्स
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC