site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दुई अष्ट्रेलियन नेतालाई चीनद्वारा भीसा दिन अस्वीकार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ । चीनले दुई अष्ट्रेलियन राजनीतिज्ञलाई भीसा दिन अस्वीकार गरेको छ । उनीहरुले चीनलाई आलोचना गर्दै आएको भनेर भीसा अस्वीकार गरिएको जनाइएको छ । एन्ड्रयु हास्टी र जेम्स पिटर्सन दुवै सरकारी सदस्यको रुपमा अर्को महिना अध्ययन भ्रमणमा चीन जान लागेका थिए । तर, उनीहरुको भीसा आवेदन अस्वीकार गरिएको हो । 

उनीहरुले चीनको मानवअधिकारको बारेमा कुरा उठाउँदै आएका थिए । अर्का नेता तथा लेबर पार्टीका सांसद माट किओघलाई भने चीनले भीसा उपलब्ध गराएको छ ।  (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement