site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा संसद अधिवेशन आज सुरु हुँदै, ३५ विधेयक प्रस्तुत गर्ने तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नयाँ दिल्ली । भारतको संसदको शीतकालीन सत्र आजबाट सुरु हुने भएको छ । आउँदो डिसेम्बर १३ सम्म चल्ने संसदको यो अधिवेशनमा ३५ वटा विधेयक पेस हुन लागेको जनाइएको छ । ती विधेयकमध्ये केही निकै चर्चित रहेका छन् ।

ती विधेयकमा नागरिकता संशोधन विधेयक, निजताको अधिकार र इ–सिगरेट प्रतिबन्ध जस्ता महत्वपूर्ण विधेयक रहेका छन् । यसैगरी संविधानको धारा ३७० खारेज गरिएपछिको काश्मीरको अवस्थाका बारेमा पनि छलफल हुनेछ । काश्मीरका तीन पूर्वमुख्यमन्त्री फारुख अब्दुल्ला, उमर अब्दुल्ल र महबूबा मुफ्तीलाई धारा ३७० को खारेजीसँगै नजरबन्द गरिएको थियो । 

आउन लागेको नागरिकता विधेयकमा ६ वर्ष भारतमा बसेको व्यक्तिले नागरिकताका लागि आवेदन गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि सो अवधि ११ वर्ष रहेको थियो ।  (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC