site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बंगलादेशविरुद्ध नेपालको खराव सुरुआत
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले घरेलु टोलीविरुद्ध खराव सुरुआत गरेको छ । १७ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर मात्र ५३ रन बनाएको छ । नेपालले आफ्नो पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १० रनमा गुमाएको थियो ।

नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई २२ रनमा गुमाउँदा तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई १ रनमा गुमाएको थियो । दिपेन्द्र ऐरी ६ रन बनाएर आउट भए । समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको हो ।

नेपाललाई अघिल्लो चरण प्रवेशको लागि बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ । ढाकामा बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो । यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC