site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिला भलिबल टोलीमा उषा र हिराको कमब्याक
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली महिला भलिबल टोलीमा उषा भण्डारी र हिरा केसीले कमब्याक गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को घोषणा भएको राष्ट्रिय महिला भलिबल टोलीमा दुबै खेलाडीले कमब्याक गरेका हुन् ।

यसअघि बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल टोलीमा स्थान नबनाएका दुबै खेलाडीले कम ब्याक गरेका हुन् । एभीसीमा रहेका १२ खेलाडीमा दुई जनाको नाम थप्दै भलिबल संघले साग खेल्ने टिमको घोषणा गरेको हो ।

भलिबल संघले एभीसी सेन्ट्रल जोनका लागि १२ सदस्यीय टिमको घोषणा गरेको थियो । भलिबल टोलीले भर्खरै मात्र ऐतिहासीक स्वर्ण जितेको थियो ।

Agni Group

नेपाली टिम:

अरुणा शाही (कप्तान)

Global Ime bank

प्रतिभा माली

सरस्वती चौधरी

निरुता ठगुन्ना

रेश्मा भण्डारी

पुनम चन्द

जानकी भण्डारी

सुनिता खड्का

सोफिया पुन

उषा कुमारी बिष्ट

कमला पुन

सलिना श्रेष्ठ

उषा भण्डारी

हिरा के.सी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC