site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बरामद ५ एसएमजी प्रहरीकै भएको विप्लव पक्षको दाबी
Ghorahi CementGhorahi Cement

दाङ । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले कपिलबस्तुवाट बरामद गरिएका भनिएका हतियार आफ्ना नभएको दाबी गरेको छ ।

विप्लव समूहका राप्ती व्यूरो इञ्चार्ज समरले जारी गरेको विज्ञप्तिमा ती हतियार प्रहरीकै भएको दाबी गरिएको छ । उनले प्रहरी आफैले हतियार राखेर विप्लवलाई दमन गर्ने षड्यन्त्रमा लागेको भन्दै समरले त्यसको विरोध गरेका छन् ।  

Agni Group

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ, जिल्ला प्रहरी कार्यालय घोराही र इलाका प्रहरी कार्यालय गढवाको विशेष टोलीले गोप्य सूचनाको आधारमा कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. १ बाट ५ थान एसएमजी, त्यसमा प्रयोग हुने १३ थान म्यागजिन र ३९० थान गोली बरामद गरेको थियो । 

प्रहरीले ती हतियार र गोली विप्लव समूहको भएको दाबीका साथ पत्रकार सम्मेलन गरेकोमा त्यसप्रति ध्यानाकर्षण भएको राप्ती व्यूरो इञ्चार्ज समरले आपत्ति जनाएका छन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC