तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–२ खानीगाउँमा उत्पादन भएको सुन्तला विक्रीका लागि तयार गरिँदै । स्थानीय विश्वबहादुर अधिकारी र शुकनारायण श्रेष्ठले सुन्तला विक्रीबाट वार्षिक एक लाख भन्द??
तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–२ खानीगाउँमा उत्पादन भएको सुन्तला विक्रीका लागि तयार गरिँदै । स्थानीय विश्वबहादुर अधिकारी र शुकनारायण श्रेष्ठले सुन्तला विक्रीबाट वार्षिक एक लाख भन्दा बढी आम्दानी गर्दै आएका छन् । तस्बिरः रासस