site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वकिल अस्पतालमा छिरेर तोडफोड गर्दा तीन बिरामीको मृत्यु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

इश्लामावाद । पाकिस्तानको लाहोरमा चिकित्सकसँग बदला लिनको लागि हजारौं वकिलले एक अस्पतालमा पसेर तोडफोड गरेका छन् । त्यस क्रममा गम्भीर रुपमा घाइते रहेका केही बिरामीको मृत्यु भएको छ ।  पाकिस्तानको अखबार डनका अनुसार पञ्जावका स्वास्थ्यमन्त्री यास्मीन राशिदले मृत्यु हुने बिरामीको संख्या कम्तिमा तीन भएको बताएका छन् । 

यो घटनामा ४० वकिललाई गिरफतार गरिएको छ । मानवअधिकार मन्त्री शिरीन माजरीले ट्विट गर्दै यो घटनाको जानकारी गराएका हुन् ।  बुधबार लाहोरको पञ्जाब इन्स्टिच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिल छिरेर तोडफोड मच्चाएका हुन् ।  वकिलहरुका अनुसार दुई हप्ता पहिला उनीहरुको एक साथीलाई चिकित्सकले गरेको हमलाको विरुद्धमा वकिलले हिजो आक्रमण गरेका हुन् । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC