site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेज
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नयाँ संस्करणको शहिद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेज हुने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ एन्फाले कतार एयरवेजसँग नयाँ सिजनका लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार अव ए डिभिजन लिगको अघि कतार एयरवेज ए डिभिजन लिग हुने भएको छ । कतार एयरवेजको लागो सबै क्लबको जर्सिमा पनि हुने भएको छ ।  सम्झौताअनुसार कतार एयरवेजले ए डिभिजन लिगलाई एक लाख ५० हजार डलर प्रदान गर्ने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC