site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोहलपुर प्रहरीको जिम्मेवारी डीएसपी चन्दलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरमा डीएसपी कुलदिप चन्दको काज सरुवा गरेको छ । 

कोहलपुलमा विवादित बनेका डीएसपी हेमराज शाही जिल्ला प्रहरी कार्यालय बाँकेमा तानिएपछि उनको स्थानमा चन्दलाई पठाइएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

डीएसपी शाही तरुण दलका नेतालाई टेलिफोन धम्की र केही दिनअघि स्कुले विद्यार्थीमाथि दमन गरेर विवादित बनेका थिए । उनीमाथि आन्तरिक छानबिन सुरू भएको छ । शाहीको व्यवहारको चौतर्फी आलोचना भएको थियो ।

प्रहरी प्रधान कार्यालयले काज सरुवामा पठाएका चन्द हाल आइजीपी सचिवालय महाततको उजुरी शाखामा कार्यरत थिए । त्यसअघि महानगरीय प्रहरी वृत कमलपोखरीमा कार्यरत रहँदा डीएसपी चन्द उत्कृष्ट प्रहरी वृतपति घोषित भएका थिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC