site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
राउण्ड टेबल नेपालले 'जिन्दगीको उडान' प्रदर्शन गर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजना गर्ने भएको छ । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमा आउँदो शनिबार ‘जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउने जानकारी गराएको छ । 

कार्यक्रम २८ मंसिरको अपरान्ह साढे तीनदेखि साढे पाँच बजेसम्म हुने जनाइएको छ । ‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले सर्कसमा सहभागीहरु विगतमा मानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागी हुने बताए ।  
    
राउन्ड टेबुलको संयोजनमा प्रस्तुत हुने सर्कसबाट संकलित रकमबालिबालिकाको हितमा खर्च हुने ‘राउण्ड टेबल २५’ का अध्यक्ष साहिल अग्रवालले जानकारी गराए

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC