site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सच्चा राष्ट्रसेवकको खोजी गर्दै रियालिटी शो ‘दी लिडर’ को घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चर्चित फ्रेन्चाइज् शो केबीसीको नेपाली संस्करण ‘को बन्छ करोडपति’को सफलतापछि अर्को रियालिटी शो ‘दी लिडर’ आउने भएको छ । 

एसआरबीएन मिडिया र एरो प्रोडक्शनको सहकार्यमा नेपालमै पहिलोपटक रियालिटी शोमार्फतदेशको लागि एक सच्चा लिडरको खोजी गर्दै ‘दी लिडर’ आउन लागेको हो । बिहिबार राजधानीमा पत्रकार सम्मेलनगर्दै शो आयोजना हुन लागेको जानकारी दिइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘दी लिडर’ का ५ निर्णायकहरुमध्ये पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधान न्यायाधिस सुशिला कार्की र पूर्व नेता तथा पत्रकार रविन्द्र मिश्रले संयुक्त रुपमा कार्यक्रमको नाम र लोगो सार्वजनिक गर्दै कार्यक्रमको औपचारिक घोषणा गरेको हो ।

देशको ७ वटै प्रदेश र विदेशमा हुने अडिसनबाट उत्कृष्ट १०० जना चयनगरि काठमाडौंमा अरु चरणको लागि छानिने बताइएको छ । विभिन्न चरण लगायत निर्णायक टिम र दर्सकको मन जितेका एक व्यतिmलाई अन्तत राष्ट्रको लिडर को खिताब प्रदान गरिनेछ ।

Global Ime bank

निर्णायक प्यानलका दुई निर्णायकहरु आमदर्सकको प्रतिक्रियाबाट छानिने पनि बताइएको छ । रियालिटी शो ‘दी लिडर’लाईटेलिभिजन प्रस्तोता रबी लामिछानेले होस्ट गर्नेछन् ।

देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यतिmको खोजी गर्ने उद्देश्यक साथ यो रियालिटी शो को आयोजना गर्न लागिएको आयोजक टिमले जानकारी दिएका छन् ।

‘द लिडर’ न्युज २४ टेलिभिजन, रमाईलो टिभी एचडी र गुन्द्रु एपमाबाट प्रसारण गरिने छ । विजेतालाई काठमाडौंमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राष्ट्रिय राजनीतिमा नेतृत्व लिने अवसर प्रदान गरिने छ ।

देशभरिबाट इच्छुक व्यतिmले सहभागीता जनाउन आवेदन खुल्ला भैसकेको छ । इच्छुक नेपालीले गुन्द्रुक एप वा लिडर नेपालको वेवसाइटमा गएर आवेदन दिन सक्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC