site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाली फिल्ममा किशोरी र महिलाको प्रतिनिधित्वबारे बहस
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । फिल्म र मिडियामा किशोरी र महिलाको चित्रणको बिषय समेटेर गरिएको रिराइट हर स्टोरी (उनको कथाको पुनर्लेखन) नामक अनुसन्धान रिपोर्ट काठमाडौंमा सार्वजनिक भएको छ । सन् २०१८ विश्वका २० वटा मुलुकमा बढी व्यापार गरेका ५६ वटा फिल्मको विश्लेषण गर्दै प्लान इन्टरनेशनलले गरेको अनुसन्धान रिपोर्ट काठमाडौंमा जारी १७ औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) का क्रममा बिहीवार सार्वजनिक गरिएको हो । उक्त प्रतिवेदन प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक एलिजावेथ सातोले सार्वजनिक गरेकी हुन् ।

५६ वटा फिल्मको अनुसन्धानले मुख्य महिला कलाकारले पुरुषको तुलनामा पारदर्शी पहिरन लगाएको दृश्य चार गुणा बढी देखाइने गरेको, महिलालाई बढी मात्रामा कामूक रुपमा प्रस्तुत गर्ने गरेकोसहितको निष्कर्ष निकालेको छ ।  अनुसन्धानले फिल्मको पर्दामा किशोरी र महिलाको कामूक र आपत्तिजनक चित्रण अन्त्य गर्नुपर्ने, महिलाले नेतृत्व गरेको कथाहरुलाई सशक्त रुपमा प्रस्तुत गर्नुपर्ने, महिला फिल्म निर्माता र विषयवस्तु उत्पादकका लगानी बढाउनुपर्ने लगायत सिफारिस गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC