अर्थ व्यवसाय
काठमाडौं । सिद्धार्थ बैंकले बिहिबार धनुषास्थित विद्यापति चोक शाखा र जनकपुर शाखाको औपचारिक शुभारम्भ गरिएका छन् ।
बैंकको विद्यापति चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक जनकपुर शाखाका निर्देशक हेम प्रसाद न्यौपानेबाट भएको थियो भने जनकपुर शाखाको उद्घाटन जनकपुरउद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार शाहबाट भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६ १८:२१
प्रतिक्रिया दिनुहोस्