site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मंसिर २७ देखि दल दर्ता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता गर्न सूचना जारी गरेको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै माघ ९ गते हुने निर्वाचनका लागि दल दर्ता गर्न भनेको हो । 

आयोगले दल दातृका लागि राजनीतिक दलहरुलाई मंसिर २७ गतेदेखि पुष ६ गतेसम्म १० दिनको अवधि तोकेको छ । 

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि समाप्त हुन लागेकाले त्यसपछि रिक्त हुने पदमा आयोगले निर्वाचन गर्न लागेको हो । राष्ट्रपतिबाट मनोनित एक सहित १९ जना राष्ट्रिय सभा सदस्य २ वर्ष कार्यकाल समाप्त भएपछि विदा हुँदैछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC