site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
६ करोड १४ लाख दाबीसहित ७ जनाविरुद्ध राजस्वको मुद्दा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजस्व अनुसन्धान विभागले भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याएर नक्कली नम्बर प्लेट राखी बेच्ने र नक्कली बिजक प्रयोग गर्नेविरुद्ध अदालतामा मुद्दा दायर गरेको छ ।

विभागले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याई नक्कली नम्बर प्लेट लगाई बिक्री वितरण गरेको अभियोगमा ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभागले नुवाकोट विदुर नगरपालिकाका सन्तबहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका ८ का कृष्णानन्द भट्ट, वीरगञ्ज महानगरपालिका ३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउँपालिका ४ का अभयराज घिमिरेविरुद्ध भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याई नक्कली नम्बर प्लेट लगाई बिक्री वितरण गरी राजस्व चुहावट गरेको भन्दै ३ करोड ३५ लाख बिगोसहित दोम्बरसम्म जरिवाना गरी ३ वर्ष कैद सजाय माग गरेको छ ।

यस्तै विभागले काभ्रेपलान्चोक पोखरीचौरी स्थायी बसोबास भई हाल काठमाडौं महानगरपालिका ३२ बस्ने एस एन्ड एस अफसेट प्रेसका सञ्चालक रामशरण गौतमविरुद्ध पनि अदालतमा मुद्दा दायर गरेको छ ।

Global Ime bank

विभागले गौतमले राजस्व चुहावट गरेको अभियोगमा २ करोड ७९ लाख बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दाबी गरी मुद्दा दर्ता गराएको महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC