site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नागढुङ्गाबाट ३५ लाख मूल्य बराबरका भन्सार छलेका मोबाइल बरामद
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय  प्रहरी प्रभाग नागढुङ्गाले भन्सार छलेर काठमाडौं भित्र्याउँदै गरेको अवस्थामा ३५ लाख मूल्य बराबरका मोबाइल सेट बरामद गरेको छ ।

प्रहरी निरीक्षक हेमन्त थापाको नेतृत्वमा खटिएको टोलीले नागढुंगा चेक प्वाइन्टमा बस जाँच गर्ने क्रममा उक्त परिमाणका मोबाइल बरामद गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख १५३४ नम्बरको बसमा जाँच गर्ने क्रममा भन्सार छलेका मोवाइल बरामद भएको बताए । बसको सिटमुनि लुकाएको अवस्थामा विभिन्न कम्पनीका ७५ थान मोवाइल बरामद गरिएको हो ।

यस्तै  नेपालगन्जबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको यात्रु बाहक बसमा जाँच गर्ने भन्सार छलेका ३२ वटा मोबाइल सेट बरामद गरिएको डीएसपी श्रेष्ठले बताए । बरामद गरिएका मोवाइल आवश्यक अनुसन्धान तथा कारबाहीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण पठाइएको प्रहरीले जनाएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १, २०७६  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC