अर्थ व्यवसाय
काठमाडौं । आईएमएस ग्रुप नेपालमा लिनियर फ्लक्सका लागि आधिकारिक बिक्रेता बनेको छ ।
बाइ डाक्टर ड्रे र मोन्स्टर प्रोडक्टस्का इन्जिनियरले बनाएका लिनियरफ्लक्स हेडफोन ब्रान्ड हो जसले वायरलेस, हाइपर डेफिनेसन, अडियोको अनुभव दिन्छ । निरन्तर २ वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकी ब्रान्ड लिनियरफ्लक्स आधिकारिक रुपमा लन्च भएको हो ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६ ०७:१७
प्रतिक्रिया दिनुहोस्