site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मच्छिन्द्रलाई पुलिसको चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) एक खेल हुँदैछ । खेलमा उपाधि दावेदार टोली मच्छिन्द्र क्लब र बिभागीय टोली पुलिस क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली आपूmलाई प्रतियोगितामा बलियो बनाउने योजनामा हुनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा ७ खेल खेलेको मछिन्द्र ४ जित र २ बराबरी गरि १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । मच्छिन्द्रको एक अंक ऋण छ । लिगमा ७ खेल खेलेको पुलिसको ११ अंक रहेको छ । पुलिस ३ जित, २ बराबरी र २ हारको नतिजासहित तालिकाको छैटौं स्थानमा छ ।

आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहनेछ । किनकी यो सिजनको लिगको अंक तालिका ज्यादै रोमाञ्चक छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC