site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल र इङ्ल्यान्ड ‘सी’बीचको मैत्रीपूर्ण खेल मार्चमा हुने
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले इङ्ल्यान्ड यू–२३ (सी) टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ एन्फा र इङ्ल्यान्ड फुटबल एसोसिएसनले मैत्रीपूर्ण खेलका लागि सम्झौता गरेका छन् ।

दुई टोलीबीच होम एन्ड अवेको आधारमा दुई खेल हुनेछन् । पहिलो खेल नेपालले सन् २०२० मार्च २५ मा एन्डरसट एफसीको मैदान खेल्नेछ । दुई टोलीबीचको खेलका लागि एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र इङ्ल्यान्ड फुटबलका लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस्तै सन् २०२१ को मे मा इङ्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन । नेपाल र बेलायतबीचको दौत्य सम्बन्ध २०४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC