site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
टर्कीमा शक्तिशाली भूकम्प, आठजनाको मृत्यु
Sarbottam CementSarbottam Cement

टर्कीमा शक्तिशाली भूकम्प जाँदा आठजनाको मृत्यु भएको छ । टर्कीको भान प्रान्तमा आइतबार बिहानै आएको ५ दशमलब ७ म्याग्‍निच्युडको भूकम्पमा अन्य २१ जना घाइते भएको त्यहाँको गृहमन्त्रालयले जनाएको छ ।

मृत्यु भएकामध्ये तीन बालबालिका रहेको गृहमन्त्री सुलेमान सोलुले जानकारी दिएको अलजजिराले जनाएको छ । भूकम्पमा एक हजार ६६ भवनहरु भत्किएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गृहमन्त्री सोलुका अनुसार विपद तथा आपतकाल व्यवस्थापन प्राधिकरणले उद्धार सुरु गरिसकेको छ । उनले भने, "खोजी तथा उद्धार सुरु भइसकेको छ ।"

भूकम्पले टर्की र इरानको सीमा क्षेत्रमा बढी धक्का दिएको युरोपियन मेडिटेरानियन सिस्मोलोजिकल सेन्टरले जनाएको छ । उक्त भूकम्प ५ किलोमिटर गहिराइमा गएको जनाएको छ ।

Global Ime bank

टर्किस पब्लिक बोर्डकास्टर टीआरटी वर्ल्डका अनुसार भूकम्पले टर्कीका ४३ गाउँमा क्षति पुर्‍याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC