site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ललितपुर महानगरमा मतगणनामा ५ कर्मचारी थपिए, ८ ठाउँमा मतगणना हुँदै, मत गणना गर्न ४ दिन लाग्ने, एमालेको अग्रता
Sarbottam CementSarbottam Cement

ललितपुर । ललितपुर महानगरपालिकामा मतगणनाका लागि ५ जना कर्मचारी थपिएको छ । ५ ठाउँमा मत गणना गरिँदै आएकोमा अब ८ ठाउँमा मत गणना गर्न सुरु गरिएको छ । 

अन्तिम मत परिणाम आउन ४ दिन लाग्ने ललितपुर जिल्लाका प्रमुख निर्वाचन आयुक्त बालकृष्ण दवाडीले जानकारी दिए । 
यसैबीच, पछिल्लो मतपरिणम अनुसार नेपाली कांग्रेसलाई पछि पार्दै एमालेले अग्रता लिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जारी मत गणनामा प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनले ८१७ मत प्राप्त गर्दा  नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८५१ मत प्राप्त गरेका छन् । 

नेकपा माओवादी केन्द्रका दिनेश महर्जन ३१५ मतका साथ तेस्रो स्थानमा छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०७४  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC