काठमाडौं । ललितपुर महानगरपालिकामा मेयर पदका उमेदवारमा नेकपा एमालेले अग्रता कायम राखेको छ ।नेकपा एमालेका उमेदवार हरिकृष्ण व्यन्जनकारले १०७४, कांग्रेसका चिरिबाबु महर्जनले ९५१, माओवादी केन्द्रका दिनेश महर्जनले ४६८ मत प्राप्त गरेका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com