site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सुदूरपश्चिममा ४५ कोरोना संक्रमित थपिए
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

धनगढी । सुदूरपश्चिममा ४५ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालले पछिल्लो चौबीस घण्टामा १२ महिला र ३३ पुरुष गरी ४५ संक्रमित थपिएको पुष्टि गरेको हो । 

अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेले कञ्चनपुरको पुनर्वास नगरपालिकाका २८, कैलालीको गोदावरी नगरपालिकाका नौ, टीकापुर नगरपालिकाका एक, धनगढी उपमहानगरपालिका ८ का दुई र डडेल्धुराको परशुराम नगरपालिकाका पाँचजनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । 

डा. पाण्डेले पछिल्लो चौबीस घण्टामा गरिएको एक सय ३७ जनाको परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएको बताए । सुदूरपश्चिममा हालसम्म १० हजार नौ सय ५२ जनाको धनगढीस्थित प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC