site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
काठमाडौंमा बिहानैदेखि झरी, प्रदेश १ र २ मा मेघगर्जन र चट्याङसहित वर्षा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर मौसम बदली रहने जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानमा र प्रदेश १, प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा बिहानैदेखि पानी परिरहेकाे छ । 

प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै आज राति देशभर साधारणतया मौसम बदली रहनेछ । प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश ५, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC