site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भिडभाड नगर्नू, आफ्नै लागि घातक हुनसक्छ : स्वास्थ्य मन्त्रालय
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा धेरै संख्यामा भिडभाड नगर्न आग्रह गर्दै त्यसो गरे घातक हुनसक्ने चेतावनी दिएको छ । 

कोरोना संक्रमणको जोखिम कायम रहेको अवस्थामा २५ जनाभन्दा धेरै संख्यामा भेला भए, भोज, सभा, जुलुस तथा धार्मिक कार्यक्रम गरे त्यो आफ्नै लागि घातक हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । 

नियमित प्रेस बिफिङका क्रममा शनिबार प्रवक्ता गौतमले सिंहदरबार भित्रै कर्मचारीले सामाजिक दूरी कायम नगरेको, माक्स नलगाएको सूचना आएको भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अनिवार्यरुपमा पालना गर्न आग्रह गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC