site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
आज पनि घट्यो सुनको मूल्य, चाँदीको भाउ पनि ओर्लियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । सुनको मूल्य आइतबारभन्दा २ सय रुपैयाँ प्रतितोलाले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक लाख दुई हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

छापावाल सुन सस्तो बन्दा तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँ प्रतितोलाले नै नै घटेर कारोबार भइरहेको छ । महासंघका अनुसार सोमबार तोलाको एक लाख एक हजार नौ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

आइतबार रेकर्ड कायम गरेको चाँदीको मूल्यमा भने सोमबार गिरावट आएको छ । यसदिन चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Global Ime bank

निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC