site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाँकेमा दुई चिकित्सकसहित थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालाले सोमबार (आज)  विज्ञप्ति जारी गर्दै नेपालगन्ज मेडिकल कलेजका थप दुई चिकित्ससहित बाँकेमा १५ जना, दाङका एकजना, कैलालीका दुईजना, बर्दियाका एकजना र सल्यानका एकजना गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

३४० जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त प्रयोगशालामा हालसम्म २५ हजार २ सय नमुना परीक्षण गरिएकामा एक हजार १०५ जनामा कोरोना पुष्टि भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC