site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कालो हरिण शिकार मामिलामा सलमान खानलाई राहत !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सलमान खानको कालो हरिण मुद्दामा जोधपुर न्यायालयले पोस्टमर्टम गर्ने डाक्टरलाई अदालतमा पेश गर्ने बारे रिट खारेज गरिदिएको छ । यसका साथै यो मामिलाको आगामी सुनुवाई ६ जुलाईमा हुनेछ । 
अमर उजालाका अनुसार  सलमान खानको कालो हरिण शिकार मामिलामा पोस्टमार्टम गर्ने डाक्टरलाई अदालतमा पेश गर्ने बारे रिट दायर गरिएको थियो । जसलाई अदालतले खारेज गरेको हो । एएनआईले ट्विट गर्दै यसको आगमी सुनुवाई ६ जुलाईमा राखेको जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १, २०७४  ००:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC