कुलमान नियुक्तिको माग गर्नेलाई पानीको फोहोरा ! (फोटो फिचर)

कुलमान नियुक्तिको माग गर्नेलाई पानीको फोहोरा ! (फोटो फिचर)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्तिको माग गर्दै प्रदर्शन गरिएको छ ।  प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । घिसिङको कार्यकाल सकिएपछि मंगलबार प्राधिकरणबाट बिदाइ पनि भइसकेका छन् ।


सरकारले घिसिङलाई पुनः नियुक्ति नदिएको भन्दै लगातार विरोध प्रदर्शन भइरहेको छ । बाह्रखरीका सुनील प्रधानले खिचेका थप तस्बिर :

प्रतिकृया दिनुहोस
ad