site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
३३ कोरोना संक्रमित भेन्टिलेटरमा र २९० आईसीयूमा उपचाररत
Ghorahi CementGhorahi Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा र २९० संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

प्रदेश १ मा ९, प्रदेश २ मा १, वागमती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरि ६६ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 

Agni Group

मन्त्रालयका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा १३, वागमती प्रदेश ३ मा १५२, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिम प्रदेशमा ९ गरि २९० कोरोना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC